दुनियाँलाई संचार प्रबिधिले सहज बनायो। एउटै मोबाइल र कम्प्युटर भित्र सबै चिज बस्तु कैद हुन सक्ने अवस्था आयो।धेरै कुरा बोक्ने झन्झटबाट मानिसलाई मुक्ती दियो।घडी, रेडियो, क्यामेरा ,टि. भि. क्याल्कुलेटर, डायरी,क्यासेट प्लेयर, रेकर्डर,लोकेसन म्याप, कलम जस्ता सामग्री मोवाइल भित्र अटायो। क्षण भरमा संसार यात्रा गर्न सघायो।जीवन साच्चिकै सहज बनायो।टाढा रहेका आफ्न्तलाई पनि हर क्षण आफुसगै आम्ने साम्ने जस्तै बनाईदियो।सूचनाको नविनतम प्रबिधि ईन्टरनेटले । शिक्षकलाई शैक्षिक सामग्री र सूचना , गृहणिलाई पाक तरिका, फेसन डिजाइनरलाई नयाँ नयाँ आईडिया, ब्यापारिलाई बिज्ञापन गर्न , पैसा झिक्न बैक पुग्नु परेन। भुक्तानी गर्न घर घरमा सम्म जानै परेन। ग्राहकलाई बस्तुको प्राप्ति जानाकारी आदि सहजै हुने। वास्तवमा प्रबिधिले हुलाक युगलाई एक हिसबले अन्त गरिदियो। यति धेरै उपलब्धि दिदै गर्दा केही मानिसको मनलाई चाहिँ किन सुधार गर्न सकेन होला? खुव मन गमिराखेको छ। खास गरि सामाजिक सन्जाल, फेसबुक, युटुव,टिकटिक पनि प्रबिधिका उपहार हुन।के छैन त्यसमा? बुझे र खोजे संसार छ।उपयोग गरे फाइदै फाईदा छ।किन अल्पबिकसित देशका ...
Posts
Showing posts from April, 2024